You are viewing the translated version of खारेजी र बचाउ.
Section 33
खारेजी र बचाउ
(१) भन्सार नियमावली, २०६४. को नियम ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १२, १४ १५, १६, १७, १८, ५०, ९१, ५७, १८ र ६६ग. तथा अनुसूची-१ र ९ खारेज गरिएका छन्।
(२) उपनियम (१) बमोजिम खारेज भएका नियम अनुसार भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
(२) उपनियम (१) बमोजिम खारेज भएका नियम अनुसार भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।